भारतीय प्रधानमन्त्रीद्वारा मन्त्रीमण्ल बिस्तार

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मन्त्रीमण्डलको विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले आफ्नो नेतृत्वको मन्त्रीमण्डलमा आएका नयाँ सदस्यलाई बधाई दिनुभएको छ । मन्त्रीमण्डलमा स्वागत गर्दै उहाँले नयाँ सदस्यको अनुभव तथा ज्ञानले आफ्नो सरकारमा ठूलो महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्धी मोदीले भन्नुभयो, “मैले आज सपथ लिने सवैजनालाई बधाई दिन चाहन्छु । तपाईहरूको … Continue reading भारतीय प्रधानमन्त्रीद्वारा मन्त्रीमण्ल बिस्तार